Friday, January 19, 2007
खुशी को कुरा
आज अ्एरिका आइएको नि एक हप्ता भाई सक्यो ।यहाँ को संसार नयाँ बाट पुरनो हुँदै छ ।नयाँ संसार धेरै दिन नयाँ नरहोस् एही भगवान पशुपति नाथ संघ प्रथाना गर्दै बसेको छु ।यहाँ को बारेमा मेरो एउत धारणा के थियो भन्दा यहाँ मान्छे हरु बेस्ट हुन्चन अनि हामी संघ बोल्न पनि खोज्दैनन तर खुशी को कुरा क भने मान्छे हरु भित्र जे भए पनि बहिरा मज्जले मुस्कन दिन्छन ।हामीसंघ पनि कुरा गर्छन रमाइलो गर्छन ।सभैले रमाइलो भन्चन नै राम्रो कुरा मात्रै गर्छन यो मने म हामी खुशी छौ ।तर यो कुरा सभै ठाउँ म लगु न हुन पनि सक्छ ।यहाँ ठीक छ कम्प्बेल्ल्स्भिलए भन्ने ठाउँ केन्तुक्की स्तते म छ यो ठाउँ शन्त छ ।हामी जम्मा १२ जना जती नेपाली छौ यहाँ २ जना दैहरु मास्टरस् डिग्री म पढ्नुहुन्छ एक्जना दिदी पनि हुनुहुन्छ मास्टरस् म नै ।अरु सभै बचेँलोर्स् नै हो ।बिनोद दाई को भाउजु अनि २ जना छोरा पनि एही छन ।नेपाल छोडेको आवश हुन पएको नै छैन भन्दा पनि फरक पर्दैन ।यहाँ कला जती क मान्छे पनि छन कोइ साथी भाई सक्ए क छन ।कोरी एक कला जती क अमेरिकन हुन उन्नी हामी संघ खुलेर कुरा गर्छन ।विक्तोर उनि पनि कला जती क नाइजेरियान हुन उनि हामी संघइ नेपाली न कुरा गर्ने प्रयास गर्छन ।यहाँ एक्जना अमेरिकन साथी लाई नेपाल को बारेमा धेरै कुरा थाहा छ ।उनी २ बर्ष नेपाल म नै बिताएकी रे ।उन्ले नेपाल को संचार छेत्र म कम गर्ने धेरै जना बाइक्तित्यो हरु लाई चिन्चिन बिशेष कान्तिपुर एफएम अनि टेलिभिजन म कम गर्ने हरु लाई ।यहाँ यो बिस्यो बिद्याला म धेरै अन्तरराष्ट्रिय विद्यार्थी हरु छन ।बढी मात्रम मोङोलिअन छन ।हामी यहाँ रमाइलो गरेर नै बसेक छम ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment