Thursday, January 18, 2007

नयाँ संसार को कहाँनी ।


मेरो नयाँ संसार वीरअनो छ यहाँ पुरनो याद हरु धेरै चन अनि नयाँ कल्पना पनि ।मलाई कैले लही खुशी पनि लाग्छ अनि आसा पनि यो नयाँ संसार मेरै सपना सकर बनाउन को गनी नै होला जस्तो लगेर तर धेरै त धुख नै लगेको छ मेरो प्यारो देश जहाँ म हुर्के बदे अनि मलाई जस्ले पहिचन दियो त्ए देश लाई म छोडेर आज यो वीरअनो मुलुक को जाडो खान आइयको छु ।कता कता साथी हरु संघ हाँसो थत्त गरेर मुहर म खुशी ल्याउन खोज्छु तर मलाई थाहा छ त्यो चन्दिक मात्रै हो भनेर ।हो सचै कुरा यहाँ दुःè छ अमेरिका को यो वीरअनो ठाउँ म ।म पोखरा को रमदिए ठाउँ म जन्मे हुर्के को मान्छे मलाई प्रकृति प्यारो लाग्छ अनि मलाई खुला आकाश प्यारो लाग्छ तर यो आकाश म धेरै आवज हरु छ चिएचै रहेक चन करै रहेक चन अनि भनि रहेक छन कि बाँच्न यहाँ धेरै गाह्रो छ त्एस्मा पनि हामी नेपाली कम को खोजिमा अनि पढ्ने न्यू ले यहाँ आइयका ।वास्तवमै धेरै गाह्रो छ ।धुख क कहाँनी धेरै छ सुनिदिने कोइ छैन ।सुन्ने फुर्सद नै कस्लाई छ यहाँ ? यस्तै छ यहाँको कहाँनी ।

1 comment:

Manoj said...

सुमन मेरो साथी, म पनि तिमी जस्तै पर्देशमा दुःè पौदै छु, क गर्ने- नेपाली भए पछी दुःè पौदो रहेछ, शायद हाम्रो कर्मा नै त्यस्तो । नता यो तिम्रो गल्ती हो नता यो मेरो गल्ती । यो साब भ्रस्तचारइ नेता हरु र १० बर्ष को गृह युद्धा को प्रदिनम हो । हाम्रो स्कुल म अरु बिदेसी राम्रो सँग पढेको देखेर हामीलाई पनि पढ्न मन्लाग्छ तर हाम्रो सामान्य नेपाली लाई यो सम्भम छैन । । । । । । । । । ।खाली दुःè मात्र छ । । । । ।