Wednesday, February 8, 2012

हार्दिक अनुरोध


पोखराका युवा कवि एवं संरक्षण कविता आन्दोलनका एक सक्रिय सदस्य तीर्थ गुरुङ हाल आफ्ना दुबै मृगौला खराब भएका कारण उपचारको क्रममा रहेका छन् । निकट भविष्यमै उनको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले उनको उपचारको सहयागार्थ पोखराबाट आर्थिक सहयोगको अभियान शुरु गरिएको छ ।
एक स्रष्टाको जीवन बचाउँने यस पुनीत अभियानमा सहयोग गर्नु हुन देशभित्र तथा बाहिर रहनु भएका सम्पूर्ण स्रष्टाहरु , संघ–संस्थाहरु तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछांै ।
सरुभक्त
संयोजक , संरक्षण कविता आन्दोलन
सम्पर्क ः ९८४६०६८१४१ , ०६१–५२१८५५ , ५३४७९९


suman karki 
click donation button on your right to help him....every single penny counts.