Wednesday, April 17, 2013

HELP RABINDRA KC

Let's all do what we can to help him!!

PLEASE HELP AND SHARE......HIS SITUATION IS CRITICAL............

सर्वप्रथम नयाँ बर्ष २०७० को हार्दिक मंगलमय शुभकामना' दाजुभाई तथा दिदीबहिनीहरु, मेरो नाम रबिन्द्र केसी हो र म काठमाडौँ घट्टे कुलो निवासी त्रिचालिश बर्षीय दुई छोरीको पिता हुँ। श्रीमती र दुई छोरी हाल यहि टेक्सासमा मेरो साथ छन्।
म नेपाल सरकार ,स्वास्थ्य मन्त्रालयको उप-सचिब पदमा वहाल हुँ। अध्ययन बिदामा आफ्नो निजि खर्चमा व्याबहारिक जनसांख्यिकी (Applied Demography)विज्ञानमा बिद्या वारिधि (पी एच डी) गर्ने उदेश्यले अमेरिकाको टेक्सासमा आई अध्ययन गर्दै पढाईको अन्तिम अर्ध बार्षिक परीक्षा(सेमेस्टर)मा हुँदा हुँदै स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको कारण म अस्पतालमा उपचार गराई रहेको छु। अमेरिकामा उपचार गर्न धेरै आर्थिक खर्च जुटाउनु पर्ने र म बिद्यार्थी भएको नाताले मलाई सारै कठिन भएकोले र आफ्नो तागतले नभ्याउने हुनाले म यहि अस्पताल शैयाबाट सम्पूर्ण दाजु भाई तथा दिदीबहिनीहरुलाई आफुले सकिने आर्थिक सहयोग गर्न र जुटाई दिन हुन् म हार्दिक अनुरोध गर्दछु।
म सन एन्टोनियो बिश्वबिद्यालय टेक्सासमा व्याबहारिक जनसांख्यिकी विज्ञानमा(Applied Demography) बिद्या वारिधि (पी एच डी )गरि रहेको छु। यहि मार्च २५ तारिखमा टेक्सासको University Health System 4502 Medical Drive San Antonio, TX भर्नामा भएको छु।
मलाई कलेजो तथा छालामा क्यान्सर (अबुर्द) LIVER MASSES - BX (+) SQUAMOUS CELL CARCINOMA रोग देखिएको छ। पहिलो आफु एक बिद्यार्थी, दोश्रो आफु मुलुक बाहिर भएको कारण धर्मसंकट र ज्यादै चिन्तित छु। सहयोगको लागि बिन्ति गर्दै आर्थिक सहयोग गर्न चाहनुहुने सम्पूर्ण महानुभावहरुले निम्न ठेगाना, बैंकको खातामा पठाउन सक्नु हुनेछ।
Recent address: 11600 Huebner Road
San Antonio TX 78230
Account details are as follows.

University Health System
4502 Medical Drive
San Antonio, TX7B229 





6 comments:

Lava Kafle said...

ah god help him

A Blood Donor said...

Get well soon

Unknown said...

god bless her. hope for the best..help her please!!!

nepal news

house in kathmandu said...

like it.

online shop nepal

seosky said...

me to helpsas


seo in nepal

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.