Wednesday, November 13, 2013

HELP HARI K. C.

जीवन मा ठुला ठुला सपना देख्छौ हामी, सधै बाची रहन पाउ भन्छौ हामी, कहिल्ले पनि दुइ हात थपेर माग्न नपरोश भन्छौ हामी | तर म मेरा यी दुवै हातहरु तपाई हरु सामु फैलाउदै छु फेरी एक पटक | धेरै पटक मैले मेरो हात फैलौदा मन खुसी भएको छ, भन्ने ले कस्तो " माग्ने जस्तो " पनि भन्छन होला | साएद आफु भोको, नाङ्गो हुदोहू त माग्ने थिईन होला, फेरी अरु कै लागी माग्दै छु आज पनी| हरी के. सी . भाई लाई क्यान्सर भएको थाहा पाए, मन एक पटक रोयो | महादेव सर संग कुरा गर्दा उस्को उपचार भैराखेको पनी थाहा पाए | निकै महँगो हुन्छ येश्को उपचार | उनी पोखरा बासी मात्र होइनन , म संगै स्कूल पढेका र निकै मेहनती बिद्यार्थी हुन् | कोरिया पुगेका थिए रे , त्येस्तो भएछ, त्यहाँ का नेपाली ले पनी सहयोग गरेछन | अहिले उनी उपचार को खोजि मा भारत मा छन् | तिहार जस्तो चाडमा हामी आफ्नै रौनक मा ब्येस्त छौ, उनी भने अस्पताल मा, अनि उपचार को निम्ति पैसा को खोजीमा | तपाइले पुकार्ने भगवान लाई एकपटक हरी भाईको स्वस्थ लावको पनी प्राथना गरि दिनु हुन्छ ? म मेरा दुइ हात थापेर उनको लागी केहि सहयोग माग्दै छु, तपाई संग, स्वीकार गर्नु हुन्छ ? येदी गर्न चाहनु हुन्छ भने मलाई खबर गर्नु होला | तपाइको एक कप कफी को पैसाले कशैको ज्यान जोगिन सक्छ | धन्यबाद https://www.facebook.com/hari.kc.31?fref=ts

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.