Friday, January 11, 2019

गजल उत्सव-२

गजल उत्सव डालसको अपार सफलतासँगै तपाईहरुको साथ, सहयोग, माया एवं हौसलाले गजल यात्रा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज - डालस सगौरव प्रस्तुत गर्दछ - 'गजल उत्सव-२ '। अमेरिकाका बिभिन्न शहरबाट गजलकारहरु दमदार गजलहरू लिएर आउँदै हुनुहुन्छ। तपाईं पनि गजल लेख्नु हुन्छ र आफ्ना गजल प्रस्तुत गर्न चाहनुहुन्छ भने जनवरी ५ सम्ममा हामीलाई सम्पर्क गर्नुहोला | बेजोड गजल प्रस्तुति र गजल गायनको आनन्द लिन चाहनुहुन्छ भने पनि क्यालेण्डरमा चिनो लगाउनु होला | गजल यात्रा एक अविरल यात्रा हो.. अभियान हो, आन्दोलन हो.. हरेक कार्यक्रमहरुबाट हामी परिमार्जित हुँदै जाने बाचा गर्दछौँ।
कार्यक्रम बारे बिस्तृत जानकारीको लागि यसै पेज मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। थप सम्पर्कको लागि :-
Pawan Lamichhane (६८२) ७०२ -१८४१
Netra Prasad Acharya (६८२) ४४४ - ३४५६
Basu Puspaa Adhikari (८१७) ४४३ - ५७७३
खेमराज गैराघरे (८१७) ८८० - १७८४
सुमन काजी (६१२) ८१२ – ८१७७
Kapil Adhikari (८१७)-२६६-९७९२
रविन ढकाल (८१७)३७२-५१४१

For the event Details, please visit :