Wednesday, September 19, 2007

पोहोर साल


हेर्दा हेर्दै नेपाली नारी हरुको महान चाड तीज पनि सकियो ।मलाई यद छ पोहर साल म नेपाल मा हुँदा घर भोरी दिदी बहिनी हरुको चाहल्पहल ले साह्रै रमाइलो भको थियो । एस्पली त घर मा फोन गरे तर पानी परेर सभैको तीज त्एती रमाइलो भएन भन्ने खपर पाए । साह्रै नरमाइलो लाग्यो । आज्कल दिन्हरु गन्दै छु दशै कैले आउँला भनेर, त्यो पनि आउन्छ जान्छ समयए संघइ । हामी केबेल यद गर्छौ यहाँ बसेर कि पोहर सल नेपाल म साह्रै रमाइलो बह्को थियो नेपाल म बह्नेर । तेही यद संघइ अनि कलापअना म दुब्दै, मन्न भोरी बनएर,अनी सोच्छु अनि आठओत पनि गर्छु आर्को पली त घर पक्क जान्छु अनि सभै लाई भेत्छु । यहाँ पनि रमाइलो त कम होइन तर सनै देखि खेले बदे को ठाउँ को यद साह्रै आउन्दो रहेछ ।आघै चाड पर्ब अनि साथी संघएए संघ बिताएको दिन हरु त साह्रै प्यारो लाग्दो रहेछ । त्यस्तो कुरा सभैले भन्दा गफ जस्तो लग्थियो आज्कल आँफैले भोग्द महसुस् गरी र छु । कुरा यस्तै छन ।
आफ्नो प्रतिकृया पोख्न नभुल्नुस् है त ।

1 comment:

Anonymous said...

happy teej